Schedule 2
उपभोक्ता संस्थाको दर्ता प्रमाणपत्र
अनुसूची–२
(नियम ६ को उपनियम (१) सँग सम्बन्धित)
उपभोक्ता संस्थाको दर्ता प्रमाणपत्र
श्री …………………………
……………………….
महाशय,
तपाईले मिति ………………………मा दिएको दरखास्त बमोजिम उपभोक्ता संस्था दर्ता गरी यो प्रमाणपत्र दिइएको छ ।
१. उपभोक्ता संस्थाको नाम र ठेगानाः–
२.उपभोक्ता संस्थाको उद्देश्यः–
३. उपभोक्ता संस्थाले सञ्चालन गर्ने परियोजनाको नामः–
४.परियोजनाको स्रोतः–
५.स्रोत रहेको अंचल ………….. जिल्ला ……………. गाउ“ं विकास समिति÷ नगरपालिका ………… वडा नं. ………………
६. उपयोग गर्न पाउने पानीको परिमाणः–
७.उपभोक्ता संस्थाको कार्य क्षेत्रः–
८.परियोजना शुरु गर्नु पर्ने अवधिः–
९.उपभोक्ता संस्थाले पालना गर्नु पर्ने शर्तहरुः–
(क)
(ख)
(ग)
(घ)
प्रमाणपत्र दिने अधिकारीको,–
सहीः–
नामः–
कार्यालयः–
मितिः–